काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रि ओपन सेसनमा घट्यो नेप्से

1.91K
shares

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.७७ अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २६५४.६१ अंकको विन्दुमा आएको छ ।

यस सेसनमा ३७ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सेसन अवधिभरमा ४९ कम्पनीको ७ हजार ७ सय ८१ कित्ता सेयर कारोबार भएको हो ।