global ime bank Long Banner Ad

गृहपृष्ठ ठमेल आगलागी: २ तला जल्यो, आगो पूर्ण रूपमा नियन्त्रणमा

ठमेल आगलागी: २ तला जल्यो, आगो पूर्ण रूपमा नियन्त्रणमा

ठमेल आगलागी: २ तला जल्यो, आगो पूर्ण रूपमा नियन्त्रणमा

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा आज दिउँसो विद्युत सर्ट हुँदा भएको आगलागीबाट एक घरको दुई तला जलेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित सातघुम्ती चोक नजिक शुक्रबार दिउँसो साढे १२ बजे उर्मिला श्रेष्ठको चार तले पक्की घरको दोस्रो तलामा आगलागी सुरु भएको थियो।

प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाका अनुसार उक्त तला राजन श्रेष्ठले भाडामा लिएर फुलमुन क्लब सञ्चालन गर्दै आएका थिए। विद्युत सर्ट भएपछि सुरु भएको आगोले घरको दोस्रो र तेस्रो तला पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रहरीले बताएको छ।

 

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु