global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फाको साधारणसभा धुलिखेलमा

एन्फाको साधारणसभा धुलिखेलमा

एन्फाको साधारणसभा धुलिखेलमा

अखिल नेपाल फुटबल संघको साधारणसभा सुरू हुदैछ। काभ्रेको धुलिखेलमा सो साधारणसभा सुरू हुन लागेको हो। यो साधारणसभा नियमित हो।

यो साधारणसभामा पुर्व अध्यक्ष गणेश थापाको उपस्थिति हुुने भन्ने कारणले पनि निकै प्रतीक गरिएको छ। फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा पछि थापा पहिलो पटक धुलिखेल साधारणसभामा जाँदैछन्।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु