global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच सहकार्य सम्झौता

अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच सहकार्य सम्झौता

अर्गा भगवती भेन्चर्स र कुमारी क्यापिटल लिमिटेडबीच सहकार्य सम्झौता

अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेडबीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ ।

जसअन्तर्गत अर्गा भगवतीको नविकरणिय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्र्तगत Way to listing मार्फत कम्पनीलाई सूचिकरण हुँदा सम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु कम्पनी Conversion, , सार्वजनिक निष्काशन लगायतका सम्पूर्ण कार्यहरु नियमक निकायहरुसँगको समन्वयमा पुरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्गा भगवती भेन्चर्सले, हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नविकरणिय सौर्य उर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडी बढाईरहेको छ । सम्झौतामा अर्गा भगवती भेन्चर्स प्रालिका सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्र्माले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु