काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइपिएलमा आज कोलकोता र चेन्नईबीच खेल हुदै

2.48K
shares

आज आइपिएलमा एक खेल हुदैछ । आज कोलकोता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच खेल हुदैछ । इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।

यसअघि यस सिजनमा दुवैबीच अप्रिल ११ मा भएको खेलमा कोलकताले ८ विकेटले जित हासिल गरेको थियो ।

जारी आइपिएलमा चेन्नई सुपर किंग्स प्लेअफको दौडबाट बाहिरिएको छ । चेन्नईको ११ खेलमा २ जित र ९ हारसहित ४ अंक मात्र रहेको छ र पुछारमा छ ।

त्यसैगरी कोलकोता भने प्लेअफको दौडमा कायम रहेको छ । प्लेअफको दौडमा कायम रहन कोलकोताले यो खेल जित्नैपर्ने अवस्था रहेको छ । कोलकोताको ११ खेलमा ११ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।