nmb bank

गृहपृष्ठ काठमाडौं विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र

काठमाडौं विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र

काठमाडौं विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र

काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गत स्नातकोत्तर तह (पीजी) का परीक्षार्थीहरूका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरलाई परीक्षा केन्द्रका रूपमा तोकिएको छ ।

यससँगै कलेज प्रशासनले परीक्षार्थीहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सेवा–सुविधाहरू उपलब्ध गराएको छ । कलेज प्रशासनका अनुसार परीक्षाको सम्पूर्ण अवधिभर क्याम्पसभित्रै सुरक्षित र सुलभ बसोबासको व्यवस्था गरिएको छ ।

परीक्षार्थीहरूले दुई विकल्पमध्ये छनोट गर्न सक्नेछन् । पहिलो ६ हजारमा १५ दिनका लागि उपलब्ध आधारभूत होस्टेल कोठा, जसमा सफा, शान्त र सुरक्षित वातावरण प्रदान गरिएको छ ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु