‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’
वि.सं.२०८२ वैशाख ११ बिहीवार १८:३३
shares
भक्तपुर, ११ वैशाखः उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह बिहीबार भक्तपुरमा जगन्नाथ स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका समाजवादी नेता जगन्नाथ आचार्यको १०२औँ जन्मजयन्ती कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः रमेश गिरी÷रासस

























