global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि ओपन सेसनमा ०.६३ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ०.६३ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा ०.६३ अंकले घट्यो नेप्से

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से सूचक ०.६३ अंकले घटेको छ । यससँगै सूचक २६८७.६८ अंक कायम भएको छ ।

सेसन अवधिमा ३८ कम्पनीको ६ हजार ४ सय २ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ५३ वटा कारोबार हुँदा ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु