global ime bank Long Banner Ad

गृहपृष्ठ चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक

चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक

चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक

चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ ।

सामाजिक यथार्थ झल्किने टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वलाई प्राथमिकता दिइएको छ । गणतन्त्र दिवसका अवसरमा प्रदर्शन हुने चलचित्रको निर्देशन दिनेश राउतले गरेका छन।

चलचित्रले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई मूल विषय बनाएको छ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाललगायतका कलाकारको अभिनय देख्न पाइने छ ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु