global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ विन नेपाल लघुवित्तको एफपीओ यही साताभित्र बाँडफाँड हुने

विन नेपाल लघुवित्तको एफपीओ यही साताभित्र बाँडफाँड हुने

विन नेपाल लघुवित्तको एफपीओ यही साताभित्र बाँडफाँड हुने

विन नेपाल लघुवित्तको एफपीओ यसै साताभित्र बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङकाअनुसार शुक्रबारसम्ममा एफपीओ बाँडफाँड गर्ने तयारी गरिएको छ ।

कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु