global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गुलाम अली, आमिर र नाजिरको स्वरमा ‘गजल उनकै गीत उनकै’ सार्वजनिक

गुलाम अली, आमिर र नाजिरको स्वरमा ‘गजल उनकै गीत उनकै’ सार्वजनिक

गुलाम अली, आमिर र नाजिरको स्वरमा ‘गजल उनकै गीत उनकै’ सार्वजनिक

पाकिस्तानी गजल गायक गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द र मिलन मोक्तानको संगीत छ ।

गजलको भिडियोमा केही दिनअघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् ।

भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्य समेटिएको निर्माणपक्षले प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित समय : ११:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु