global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ शिक्षक कर्मचारीको तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन सुरु

शिक्षक कर्मचारीको तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन सुरु

शिक्षक कर्मचारीको तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन सुरु

भानु नगरपालिकाले आधारभूत तहका शिक्षक कर्मचारीहरूको मासिक तलब इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत पठाउन थालेको छ।

यो प्रक्रिया पहिलोपटक लागू गरिएको हुँदा केही शिक्षकहरूको बैंक खाता नम्बर र कर्मचारी सञ्चयकोषको विवरण म्याच नगरी तलब पेन्डिङमा रहेको जानकारी आर्थिक प्रशासन शाखाले गराएको छ।

नगरपालिकाले इलेक्ट्रोनिक फण्ड ट्रान्सफरमार्फत तलब नपाएका शिक्षक कर्मचारीहरूलाई आफ्नो बैंक खाता विवरण र कर्मचारी सञ्चयकोषको जानकारी पुनः सत्यापित गर्न अनुरोध गर्दै भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा वा आप्र शाखामा सम्पर्क राख्न आग्रह गरेको छ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु