गृहपृष्ठ सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने
सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने
संसदको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने भएको छ।
३७ औं बैठक भोलि बिहान ११ बजे समितिको कार्यकक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जानकारी दिएको हो।
बैठकमा सार्वजनिक लेखा समितिको २३ औं प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि छलफल हुने सचिवालयले बताएको छ।
प्रकाशित समय : ११:२८ बजे



















