global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले बढेको छ । यससँगै सूचक २७१५.९४ विन्दुमा आएको छ । ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १४ हजार ९ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २८ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 

प्रकाशित समय : ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु