global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य

नेपालले नामिबियालाई दियो ९३ रनको लक्ष्य

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा ९२ रन बनाएर अल आउट भएको हो ।

नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् ।

त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३(३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।

प्रकाशित समय : १८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु