गृहपृष्ठ बैंकिङ कसुरका प्रतिवादी सानेपाबाट पक्राउ
बैंकिङ कसुरका प्रतिवादी सानेपाबाट पक्राउ
बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन्।
मकवानपुर थाहा नगरपालिका-८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-२ सानेपाबाट पक्राउ गरेको हो।
घलानविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौमा दुईवटा मुद्दा दर्ता भएको दर्ता गरिएको छ भने चितवनमा एउटा मुद्दा दर्ता भएको छ।
प्रकाशित समय : ११:३९ बजे


















