गृहपृष्ठ बजार लैजान तयार पारिएका बन्दाकोभी
बजार लैजान तयार पारिएका बन्दाकोभी
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ अमृतनगरस्थित किसान प्रेम रानाभाटको बारीमा बजार लैजानका लागि बोरामा प्याक गरिएको बन्दाकोभी ।
किसानले खेतबाट प्रतिकिलो पाँच रूपैयाँमा बन्दाकोभी बिक्री गरिरहेका छन्
प्रकाशित समय : २०:२५ बजे



















