global ime bank Long Banner Ad

गृहपृष्ठ महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

महिला प्रधानमन्त्री कप (पीएम कप) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

सोमबार नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा आयोजना गरिनेछ ।

खेलतालिकाअनुसार प्रतियोगिता १४ जनवरी देखि २५ जनवरीसम्म हुनेछ ।

सुदूरपश्चिम र गण्डकीसहित त्रिभुवन आर्मी, एपिएफ, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा भएका ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

 

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु