global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौंमा भुकम्पको धक्का महशुश, ७.१ को तिब्रता

काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ। काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान ५:५५ बजे यो महशुश गरिएको हो। नेपालको लोबुचेलाई केन्द्र बिन्दु बनाएर यो भुकम्प गएको अमेरिकन भुकम्प मापन केन्द्रले जनाएको छ । उसका अनसार यो भुकम्पको धक्का ७.१ म्याग्निच्युडको थियो।

प्रकाशित समय : ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु