global ime bank Long Banner Ad

गृहपृष्ठ एमाले केन्द्रिय समितिः राजेन्द्र गौतमको नेतृत्वमा समासमायिक प्रस्ताव तयार पारिने

एमाले केन्द्रिय समितिः राजेन्द्र गौतमको नेतृत्वमा समासमायिक प्रस्ताव तयार पारिने

एमाले केन्द्रिय समितिः राजेन्द्र गौतमको नेतृत्वमा समासमायिक प्रस्ताव तयार पारिने

नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ । आजवाट सुरू भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

बैठकमा हरेक केन्द्रिय सदस्यलाइ बोल्ने मौका प्रदान गर्दै ३–३ मिनेटको समयसिमा निर्धारण गरिएको छ ।

केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको एमालेले जनाएको छ ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु