global ime bank Long Banner Ad

गृहपृष्ठ नेको इन्स्योरेन्सले २५प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

नेको इन्स्योरेन्सले २५प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

नेको इन्स्योरेन्सले २५प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

 

नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५ अनुपातका दरले हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

नेको इन्स्योरेन्सले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको लागि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित समय : १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु