global ime bank Long Banner Ad

गृहपृष्ठ एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्‍न

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्‍न

एनसीएचएलको १६ औं वार्षिकोत्सव सम्पन्‍न

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव गभर्नर श्री महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष नेपाल वित्तीय संस्था संघका अध्यक्ष एनसीएचलका पूर्व अध्यक्ष तथा निवर्तमान सञ्चालक वर्तमान अध्यक्ष र सञ्चालकहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ प्रतिनिधि , अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका पदाधिकरीज्यूहरु, बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओका प्रमुख लगायत अन्य पदाधिकरीहरुको पनि विशेष उपस्थिती रहेको थियो ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु