global ime bank Long Banner Ad

गृहपृष्ठ सोल हिलीङद्धारा ‘लोगो’ अनावरण

सोल हिलीङद्धारा ‘लोगो’ अनावरण

सोल हिलीङद्धारा ‘लोगो’ अनावरण

भक्तपुरस्थित सोल हिलीङ नेपालले लोगो अनावरण गरेको छ । सोल हिलीङ  लोगो अनावरण गरिएको जानकारी सोल हिलीङका अध्यक्ष निमेश ढकालले दिए । लोगो अनावरणसँगै भक्तपुरका १५ भन्दा बढि विद्यालयका विद्यार्थीलाई बोडेस्थित फुटसलमा अमेजिङ आर्टको सहयोगमा चित्रकला प्रतियोगिता पनि गरिए ।

सोल हिलीङ एउटा अध्यात्मिक केन्द्र हो । जहाँ अध्यात्मिक र मावताको लागि काम गरिन्छ । गरिब वृद्धहरुका लागि निशुल्क उपचार, खाद्यान्न वितरण र समस्यामा रहेकालार्ई दिने सस्था रुपमा परिचित रहेको अध्यक्ष निमेश ढकालले बताएको छ ।

प्रकाशित समय : ०९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु