गृहपृष्ठ एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक जारी
एकीकृत समाजवादीको स्थायी कमिटिको बैठक जारी
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी रहेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको बैठकमा आगामी कार्ययोजना र केन्द्रीय सदस्यहरुको कार्य विभाजनका बारेमा छलफल हुने बताइएको छ ।
पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार कार्ययोजनाका बारेमा छलफल जारी रहेको छ ।
प्रकाशित समय : १४:११ बजे


















