global ime bank Long Banner Ad

गृहपृष्ठ मिथिला लघुवित्तले १५ प्रतिशत बोनस दिने

मिथिला लघुवित्तले १५ प्रतिशत बोनस दिने

मिथिला लघुवित्तले १५ प्रतिशत बोनस दिने

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट शेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनी सचिव हेमराज हेमन्तका अनुसार लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने भएको हो । जसमा २ करोड ७९ लाख ३० हजार ३९२ रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १४ लाख ७० हजार २० रुपैयाँ बराबरको ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

 

प्रकाशित समय : ११:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु