global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए । “नेपाली कांग्रेस र नेकपा ९एमाले०ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।” फरक प्रसङ्गमा वर्तमान सरकार परिवर्तन नहुने बताए ।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए । विआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने बताए ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु