global ime bank Long Banner Ad

गृहपृष्ठ कम्पनीमाप्रमुख कार्यकारी अधिकृतको भर्ना खुल्यो

कम्पनीमाप्रमुख कार्यकारी अधिकृतको भर्ना खुल्यो

कम्पनीमाप्रमुख कार्यकारी अधिकृतको भर्ना खुल्यो

प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले  भर्ना खुलाएको छ ।

कम्पनीले बिहिबार सूचना जारी गर्दै रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा योग्य व्यक्ति नियुक्त गर्न भर्ना खुलाएको हो ।  सूचना जारी भएको मितिले २१ दिनभित्र कम्पनीको रामशाह पथ काठमाडौंमा निवेदन बुझाउन सक्ने गरी समयअवधी तोकिएको छ ।

उम्मेदबारले व्यवसायिक कार्ययोजना तयार गरि बुझाउनुपर्ने शर्त तोकिएको छ भने आवेदन शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रकाशित समय : ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु