गृहपृष्ठ नारायणहिटी दरबारअगाडि शुक्रबार एमालेले ‘शक्ति प्रदर्शन’ गर्ने
नारायणहिटी दरबारअगाडि शुक्रबार एमालेले ‘शक्ति प्रदर्शन’ गर्ने
जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको सत्तारुढ नेकपा एमालेले भोलि ‘शक्ति प्रदर्शन’ गर्दैछ ।
अराजकतावादीले जबरजस्ती निराशा छर्न खोजेका र देशमा केही भएको छैन सन्देश दिन ‘जागरण सभा’ कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।
सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ ।
प्रकाशित समय : १८:१३ बजे


















