global ime bank Long Banner Ad

गृहपृष्ठ वायु प्रदुषणका कारण भारतमा विद्यालयहरू बन्द

वायु प्रदुषणका कारण भारतमा विद्यालयहरू बन्द

वायु प्रदुषणका कारण भारतमा विद्यालयहरू बन्द

भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएको छ ।

विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन शुरु गरिएको हो । केही दिनदेखि शहर गम्भीर वायु प्रदुषणसँग लडिरहेको छ ।

शहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् ।

शहरका दुई ठूला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु