गृहपृष्ठ मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल हुँदै
मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल हुँदै
आज अपराह्न मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न ४ बजे बस्ने बैठक मन्त्रीपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने छ । यस्तै, बैठकमा मन्त्रालयगत तथा सरकारका नियमित कामकारबाहीबारे पनि छलफल र निर्णय हुने बताइएको छ ।
प्रकाशित समय : ११:२६ बजे


















