काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

हिमालय सेक्युरिटिज बैंकरको साधारणसभा सम्पन्न

1.74K
shares

हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिष्ट्रर कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ ।

सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठको सभापतित्व सम्पन्न भएको हो । साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८०/८१ को वित्तिय लेखा परिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णय सहित पारित भएका छन् ।

कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालक तर्फ सिताराम वाग्ले र आकांक्षा गुप्ताको पुनःनियुक्ती भएको छ भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुक्ती भएको छ ।