काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दक्षिणी स्पेनमा ठूलो बाढी, जनजीवन प्रभावित

4.94K
shares

दक्षिणी स्पेनमा ठूलो बाढी आएको छ । मलागा शहरमा सबैभन्दा ठूलो बाढी आएको थियो । जसकारण धेरै क्षेत्रहरू डुबानमा परेका थिए ।

बाढीका कारण एयरपोर्टमा उडानहरू रद्द समेत भएको थियो । भारी वर्षाले सेभिल प्रान्तका केही भागहरूमा पनि ठूलो बाढी निम्त्याएको छ । जसकारण आम नागरिकको जनजीवन प्रभावित भएको छ ।