global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी

ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी

ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी

मितेरी सहकारीको बचत अपचलनमामा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी भएको छ ।

अर्का फरार प्रतिवादी ज्योति बहादुर भण्डारी हुन् । इन्टरपोलले नेपाल प्रहरीको आग्रहमा उक्त नोटिस जारी गरेको हो । अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले उनीहरुविरुद्ध रेड नोटिस जारी गर्न नेपालस्थित नेसनल कन्ट्रोल ब्युरो-एनसिबीमार्फत इन्टरपोललाई आग्रह गरेको थियो । ज्योति गुरुङ र धनराजबीच कागजीरुपमा सम्बन्ध विच्छेद देखिएपनि यसलाई सहकारी डिभोर्स भन्ने गरिएको छ ।

 

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु