global ime bank Long Banner Ad

गृहपृष्ठ लोकमणि पौडेलको उपन्यासमा आधारित चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक

लोकमणि पौडेलको उपन्यासमा आधारित चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक

लोकमणि पौडेलको उपन्यासमा आधारित चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक

यही मसिर ७ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘अग्निदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर यो चलचित्र तयार पारिएको हो ।

२ मिनेट ३६ सेकेन्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ ।

चलचित्रका निर्देशक घनश्याम लामिछाने हुन् । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उनको भनाइ छ ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु