global ime bank Long Banner Ad

गृहपृष्ठ दैलेख-सुर्खेत सीमानामा फोर्स गाडी दुर्घटना

दैलेख-सुर्खेत सीमानामा फोर्स गाडी दुर्घटना

दैलेख-सुर्खेत सीमानामा फोर्स गाडी दुर्घटना

दैलेखमा यात्रुबहाक फोर्स गाडी दुर्घटना भएको छ।

शुक्रबार दिउँसो दैलेखबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी सुर्खेत–दैलेख सीमानामा दुर्घटनामा परेको हो।

उद्धारका लागि प्रहरी चौकी रानीमत्ताबाट टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनास्थल अप्ठेरो ठाउँमा भएकोले उद्धारमा केही ढिलाइ भएको छ।

 

प्रकाशित समय : १५:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु