गृहपृष्ठ रंगशालामा दर्शक बाक्लो उपस्थिति, नेपालको उत्कृष्ट प्रदर्शन
रंगशालामा दर्शक बाक्लो उपस्थिति, नेपालको उत्कृष्ट प्रदर्शन
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा जारी छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलमा श्रीलंकाविरुद्ध घरेलु टोली नेपालले फराकिलो अग्रता बनाएको छ।
आजको खेल हेर्न नेपाली दर्शकहरूको बाक्लो उपस्थिति छ। दर्शकले पनि खेलाडीलाई हौसला बढाइरहेका छन्।
प्रकाशित समय : १९:१६ बजे



















