गृहपृष्ठ प्रस्तावित प्रधानन्यायाधीश नाम अनुमोदन गर्नेक्रममा कसले के भने ?
प्रस्तावित प्रधानन्यायाधीश नाम अनुमोदन गर्नेक्रममा कसले के भने ?
मंगलबार सम्पन्न संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन गर्ने क्रममा सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् ।
शर्माको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ । प्रस्तावित प्रधानन्यायाधीशले प्रस्तुत गरेको कार्ययोजनामाथि सांसदहरुले आफ्नो धारणा राखेका हुन् ।
प्रकाशित समय : १९:२७ बजे



















