global ime bank Long Banner Ad

गृहपृष्ठ नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । समारोहमा न्याय क्षेत्रका वरिष्ठ अधिकारीहरू तथा सरकारी प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।

शपथ ग्रहणसँगै डा.शर्माले औपचारिक रूपमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

प्रकाशित समय : १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु