global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बढ्दै चिसो, काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियसभन्दा मुनि झर्‍यो

बढ्दै चिसो, काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियसभन्दा मुनि झर्‍यो

बढ्दै चिसो, काठमाडौंको तापक्रम १४ डिग्री सेल्सियसभन्दा मुनि झर्‍यो

यसैबीच काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज (कात्तिक ५ गते) १४ डिग्री सेल्सियसबाट पनि मुनि झरेको छ। यसअघि कात्तिक ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।

नेपालमा ‘पोस्ट मनसुन’ सिजन चलिरहँदा देशभर क्रमशः तापक्रम ओरालो लागिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८: ४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम त्यसभन्दा पनि घटेर १३.८ डिग्री सेल्सियसमा झरेको हो।

प्रकाशित समय : ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु