global ime bank Long Banner Ad

गृहपृष्ठ नेप्से परिसूचक झिनो अंकले बढ्यो

नेप्से परिसूचक झिनो अंकले बढ्यो

नेप्से परिसूचक झिनो अंकले बढ्यो

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । सेसन अवधिमा ०.७९ अंकले बढेर नेप्से २६९८.७० को विन्दुमा पुग्यो ।

उक्त अवधिमा २२ लाख ५० हजार ४४८ रुपैयाँ बराबरको ४ हजार ८७७ कित्ता शेयर किनबेच भएको छ ।

१६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १६ कम्पनीको शेयर मूल्य घटेको छ । ३६ वटा कम्पनीको शेयर ७३ पटक किनबेच भयो ।

प्रकाशित समय : ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु