global ime bank Long Banner Ad

गृहपृष्ठ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघ बैठक अजरबैजानमा हुने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघ बैठक अजरबैजानमा हुने

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघ बैठक अजरबैजानमा हुने

विश्व व्यापार संगठन (डब्लुटीओ)ले अजरबैजानको बाकुमा हुने कोप-२९ शिखर सम्मेलनलाई विभिन्न व्यापार केन्द्रित कार्यक्रमहरूमार्फत सहयोग र सहभागिता जनाएका छन् ।

डब्लुटीओ महानिर्देशक न्गोजी ओकोन्जो-इवेलाले नोभेम्बर १२ र १३ मा हुने ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’ कार्यक्रममा भाग लिनेछ । डब्लुटीओले वेबसाइटमार्फत कोप-२९ को बारेमा जानकारी प्रदान गर्नेछ ।

जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलनको संयुक्त राष्ट्रसंघको २९औँ वार्षिक बैठक नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुँदैछ । जलवायु उद्देश्यहरू प्राप्त गर्न, दिगो विकास प्रवर्द्धन गर्न तथा व्यापार नीतिहरूको महत्त्वपूर्ण भूमिका जाँच्न उक्त सम्मेलनमा सहभागीहरूलाई आमन्त्रित गरिनेछ ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु