global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान

सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान

सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान

सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।

यस अघि विहिबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु