global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्लामा निःशुल्क आँखा शिविर

जुम्लामा निःशुल्क आँखा शिविर

जुम्लामा निःशुल्क आँखा शिविर

 जुम्लामा तीन स्थानीय तहमा सञ्चालित तीन दिने  आँखा शिविरमा चार सय ९८ जना लाभान्वित भएका छन् । 

तिलगङ्गा आँखा अस्पताल काठमाडौँ र जिल्लाका स्थानीय निकायको समन्वयमा सिंजा, पातारासी र तातोपानी गाउँपालिकामा आँखा शिविर सञ्चालन भएका  थिए । 

शिविरबाट ‘रेफर’ भएर आएका बिरामीको नेत्र विशेषज्ञ सन्दुक रुइतको उपस्थितिमा यही भदौ २२, २३ र २४ गते कर्णाली स्वास्थ्य विज्ञानमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिने जनाइएको छ ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु