global ime bank Long Banner Ad

गृहपृष्ठ घोराही सिमेन्टको बोनश शेयर नेप्सेमा सूचीकृत

घोराही सिमेन्टको बोनश शेयर नेप्सेमा सूचीकृत

घोराही सिमेन्टको बोनश शेयर नेप्सेमा सूचीकृत

नेप्सेमा घोराही सिमेन्टको बोनश शेयर सुचिकृत भएको छ ।

आज बिहिबार कम्पनीको ५९ लाख कित्ता बढी बोनश शेयर सुचिकृत भएको हो ।

घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

अब शेयरधनीको डिम्याट खातामा आएपछि लगानीकर्ताले उक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित समय : १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु