काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बागमती प्रदेशले माग्यो १११३ जना कर्मचारी

5.96K
shares

बागमती प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा विभिन्‍न पदमा कर्मचारी माग गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले एक हजार ११३ कर्मचारीका लागि दरखास्त माग गरेको हो ।

प्रदेश स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा माघ २८ गतेभित्र आवेदन दिइसक्‍नुपर्ने सूचनामा उल्लेख छ ।