global ime bank Long Banner Ad

गृहपृष्ठ जापानमा भुकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

जापानमा भुकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

जापानमा भुकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुग्यो

जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ भने २ सय भन्दबढी अझै बेपत्ता छन् ।

अहिले राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन । जापानले झन्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ ।

नयाँ वर्षको दिनमा जापानको पश्चिमी तटमा ७.६ म्याग्निच्युडको भूकम्पले पूर्वाधार ध्वस्त पारेको छ । भुकम्पका कारण ५०० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्। ३१,४०० भन्दा बढी मानिस ३५७ सरकारी आश्रय स्थलमा बसिरहेका छन् ।

प्रकाशित समय : ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु