global ime bank Long Banner Ad

गृहपृष्ठ चाबहिल–बौद्ध क्षेत्रमा चार घण्टा बत्ती जाने

चाबहिल–बौद्ध क्षेत्रमा चार घण्टा बत्ती जाने

चाबहिल–बौद्ध क्षेत्रमा चार घण्टा बत्ती जाने

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँको चाबहिलदेखि बौद्धलगायत क्षेत्रमा बत्ती जाने जनाएको छ ।

प्राधिकरणले उक्त क्षेत्रमा विद्युत लाइन मर्मतका लागि बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

डाँछी फिडर सट डाउन गर्दा चाबहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म विद्युत आपूर्ति बन्द हुने जनाइएको छ ।

 

 

प्रकाशित समय : ०८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु