गृहपृष्ठ यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
h'Dnf, !) df3M
afnaflnsf lxpFdf /dfpFb}
h'Dnfsf] rGbggfy gu/kflnsf– % sf afnaflnsf lxpFdf /dfpFb} . lxpF k/]/ lxpFb] afnLnfO{ /fxt ePsf] :yfgLojf;L atfpF5g . tl:a/ M ljho /fjt÷/f;;
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र मधेस प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित समय : ०७:१६ बजे



















