काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गट्टीको गोलमा युभेन्टसको जित

4.75K
shares

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले नापोलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा खेलको ५१औ मिनेटमा फेडेरिको गट्टीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युभेन्टस लिगको शिर्ष स्थानमा उक्लिएको छ । युभेन्टसको १५ खेलमा ३६ अंक रहेको छ ।

त्यसैगरी नापोलीको १५ खेलमा २४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।