गृहपृष्ठ एनएमबि बैंकले यस वर्ष लाभांश वितरण नगर्ने
एनएमबि बैंकले यस वर्ष लाभांश वितरण नगर्ने
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो।
प्रकाशित समय : १०:१६ बजे

















